| News
and Events
|
|
नागर्जुनाको विधार्थी न्युयोर्कमा विश्वका ११५ देशका २०,००० विद्यालयका २०,००,००० भन्दा बढी विद्यार्थीहरुले अन्तरक्रिया गर्ने संजाल iEARN (International Education and Resmrce Network) मा सहभागी हुदैँ आएको नागार्जुना एकेडेमी मा.वि. का शिक्षिका सुश्री सगूना कसजू र छात्रा अक्षेता उप्रेती अप्रिल Cultural Affairs Burean US Dept. of State को प्रयोजनमा हुन गइरहेको Annual Youth Conference, New-Work मा भाग लिन नेपालबाट छनौट भएका छन् ।गत वर्षसन् 2008मा iEARNले संसारका चार नदी (Four River One Word) FROW वर्षमनाएको थियो । चार नदीमा नेपालको वागमती नदीे पनि समावेश गरिएको थियो । जसमा विश्वका विभिन्न विद्यालयका भाइबहिनीहरु सहभागी भई Report तयार पारेका थिए । उक्त यस नागार्जुना एकाडेमी मा.वि. का विद्यार्थीहरुले तयार गरेको उत्कृष्ट ठहर भई अमेरिकामा हुने conference मा भाग लिने अवसर पाएका छन् ।iERAN को मुख्य अफिस अमेरीकामा अवस्थित छ । आज भन्दा झण्डै २० वर्षअगाडि एक सामान्य शिक्षकले विद्यार्थीहरुसँग अन्तरक्रिया गर्ने उदेश्यले तयार गरेको कम्प्यूटर संजाल हाल विश्व भरिका विद्यालय, विद्यार्थी तथा शिक्षकहरु बीच लोकप्रिय बनेको छ ।iERAN को नेपालमा पनि शाखा रहेको छ । यो शुल्करहित स्वयं-सेवकहरुद्वार एक सुरक्षित संजाल हो ।For Photos Plese visit following site: http://nagarjuna.edu.np/gallery/thumbnails.php?album=2
|
|