Free CSS Navigation Menu Designs 2 at exploding-boy.com

Nagarjuna Notice Board

As global inclusion of Information and Communication Technology (ICT) is expanding rapidly, the demand for ICT skilled manpower is also being increased at highe
2010-09-03
[ read more ]

नेपाल रेड क्रस दिवस को उपलक्स्मा रक्तदान गर्न हार्दिक निमन्त्रना
2010-09-01
[ read more ]

 Parents who have not cleared the dues of their child should clear latest by 7th of Shrawan 2067 & get an admit card or else their wards will not be allowe
2010-07-13
[ read more ]


News and Events
सुचिता सिजापति स्मृति कोष

"आयो टप्प टिप्यो लग्यो मिति पुग्योटारेर र्टर्दैन त्यो । "

 

 "सुचिता सिजापति स्मृति कोष"

 

विधिको विधान नै यस्तै छ - हाम्रा अति मिलनसार सह्रदयी मित्र तथा यस नार्गजुना एकेडेमीका संस्थापक प्राचार्य श्री सुनिल विक्रम सिजापतिज्यूकी श्रीमती सुचिता सिजापतिको असामयिक निधनले हामी सम्पर्ूण्ा अभिभावकहरु स्तब्ध र मर्माहत भएका छौँ । विद्वानहरु  "हामीले जन्म र मरणलाई समानरुपले स्वीकार्नु पर्छ यी दुबै यस संसारका अकाट्य सत्य हुन" भन्दछन् तर हाम्रो मन वहाँको अवसानलाई स्वीकार गर्न तयार नै छैन, हामीलाई त वहाँ अझै हाम्रा बीचमा उपस्थित हुनुहुन्छ जस्तो अनुभव भइरहेछ ।

 

जम्मा जम्मी ४०/५० जना विद्यार्थीको सानो समूहबाट यस विद्यालयको जग बसाली संस्थापक इन्चार्जका रुपमा कार्य गर्दैर् कठिन संधर्षा दिनहरु पूरा गरेर आज लगभग ५०० को हाराहारीमा विद्यार्थी संख्या पुर्याई वहाँले ढुक्क भइ आँखा चिम्लनु भयो । अन्त्यत मिलनसार विद्यार्थीहरुलाई मातृवात्सल्यले नुहाइ दिने सुचिता सिजापतीज्यले आफ्नो विद्यालय प्रतिको दायित्व, कर्तव्य र कार्य ब्यस्तताकै कारणले समय मै उपचार गर्न नभ्याएको तथा आफ्नो स्वास्थ्यलाई त्यति विधि महत्व नदिएको सम्भिmँदा हाम्रो मन अत्यन्त भाव विहल भएको छ । पतिलाइ एक्लो बनाई, आफ्ना बालबच्चाल तथा विद्यार्थीहरुलाई टुहुरा पारी विद्यालयलाई अपूरणिय क्षनि गर्राई हामी सबैका माझबाट वहाँले सदाको लगि विदा लिनुभएको  पनि आज तेह्रौँ दिन वितिसकेछ । यस पूण्य तिथिमा दिवंगदत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौँ साथै शोक सन्तप्त विद्यालय परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । स्वर्गिय सिजापतीज्यूको पार्थिव शरीर आज हामी सामु नरहे पनि वहाँको विद्यालय परिवार यस समाज प्रतिको योगदान युगौँ सम्म जीवित रहने छ । वहाँको चिर निन्द्रा शान्तिमय होस् । विशेष गरी उहाँ विद्यार्थीहरुको अनुशासन प्रति बढि संवेदनशिल हुनुभएको पाइन्छ तर्सथ यसका लागि उहाँको आत्मालाई शान्ति दिन आगामी दिनहरुमा विद्यार्थीहरुलाई अनुशासित वनाइ पठन पाठन गर्न अत्यन्त जरुरी छ सो का लागि अनुशासित विद्यार्थीहरुलाई तथा अन्य विधामा सम्मान गर्न उहाँको नाममा सुचिता सिजापति स्मृति कोषको स्थापना गरी प्रत्येक वर्षकम्तीमा २ जना विद्यार्थीहरुलाई पुरस्कृत गर्ने हामी अभिभावकहरुका तर्फबाट घोषण गर्दै कोषका लागि स्वइच्छाले चन्दा अपर्ण्र्ाार्दछौँ ।इन्द्र राम तण्डुकार

 

सुचिता सिजापति स्मृति कोषको स्थापनार्थ्र्ाावचालित रुपमा संकलित रकम

क्र..   दाताको नाम     रकम -रु)     

.     इन्द्र राम तण्डुकार       ५००.००      

.     रमेश महर्जन    ५२०.००      

.     भरत रायमाझी    ,०००.००    

.     मिना विज       ५००.००      

.     ल्ााल बहादुर साह     ५००.००      

.     कोशोर चौधरी    ५००.००      

.     मान गुरुङ      ५००.००      

.     सुनिता गिरी     ५००.००      

.     कमल कुमार थापा       ,०००.००    

१०.    विमला चौधरी    ५००.००      

११.    कमलेश मास्के   ५००.००      

१२.    प्रशन्न कुमार कोइराला    ५०१.००      

१३.    सुजा श्याम श्रेष्ठ  ,०००.००    

१४.    शान्ती सुनुवार    ५००.००      

१५.    इश्वर लाल तण्डुकार      ५०५.००      

१६.    जित बहादुर उप्रेती ,०००.००    

१७.    कमल दवाडी    १००.००      

१८.    प्रचण्ड देन रंजित ३००.००      

१९.    विदुर थापा      ,००५.००    

२०.    भक्त राय देव    २००.००      

२१.    संजय श्रीवास्तव  २०५.००      

२२.    कोपिला ढकाल   १००.००      

२३.    प्रेम नारायण साह १००।.००    

२४.    नागेन्द्र प्रसाद जयसवाल   ५००.००      

२५.    विन्देश्वर प्र. साह  ५०१.००      

२६.    रमेश कुमार कर्ण्र्ाा०५.००     

२७.    कला नन्द मिश्र  ५०१.००      

२८.    पपिहरा कक्षपती  ५०१.००      

२९.    लक्ष्मी उप्रेती     ५५५.००      

३०.    कमल थापा     ,०००.००    

                    

                    

 

स्वर्गीय श्रीमती सचिता स्मृती कोष

 

शरीर डढी खरानी हुन्छ

अस्तु वग्छ खोलामा

हाँसीखुसी बँाच्न सिकाँै

दर्ुइ दिनको यो चोलामा

 

.     प्रस्तावना ः

 

यस विद्यालयकी संस्थापक इन्चार्ज स्वर्गीय श्रीमती सुचिता सिजापतीज्यूको जन्म बिराटनगर उप महानगरपालिका वडा नं. ७ मा पिता श्री धनेन्द्रेबिक्रम थापा एवम् माता श्रीमती सीतादेवी थापाकी ४ सन्तानमध्येकी तेश्रो सन्तानको रुपमा बि.सं.२०२७ साल कार्त्तिक पूणिर्माका दिन भएको थियो । उहाँको बैदिक कर्मकाण्डीय नाम लोककुमारी थापा थियो ।

 

सानैदेखि निडर, जुझारु एवम कोमल हर्ृदयकी धनी सुचिताज्यूको प्रारम्भिक शिक्षादीक्षा बिराटनगरकै स्थानीय बिद्यालयबाट भएको थियो । आफ्नो बोली व्यवहारले सबैको मन् जित्न सक्ने गुणात्मक स्वभावकै कारण सानै- देखि सङ्ख्या्त्मक रुपमा उहाँका इष्ट मित्र एवम शुभ चिन्तकहरु बढी नै थिए । मानिसलाई नामले भन्दा पनि कामले चिनिनु पर्छ भन्ने मान्यतामा विश्वास गर्ने व्यक्तिहरुमध्ये उहाँ पनि एक हनुहुन्थ्यो । उहाँको मुख्य रुची सामाजिक क्षेत्रको सेेवामा रहेता पनि पर्ूण्ा रुपले सो क्षेत्रमा लाग्न भने सक्नुभएको थिएन त्यो पनि तर्राई जस्तो शसक्त पुरुष प्रधानीय समाजको तत्कालीन कालखण्डमा । यस्तै धेरै थोरै संर्घष्ाका तीता मीठा अनुभवहरु बटुल्दै आफ्नो जीवनको २२ औँ बसन्त पार गर्दै २३ औँ बसन्तको प्रवेशकालमा अर्थात बि.सं. २०५० साल बैशाख १८ गते वहाँको विवाह यस विद्यालयका संस्थापक प्रचार्य श्री सुनिलबिक्रम सिजापतीज्यूका साथ सुसम्पन्न भएको थियो । नव दाम्पत्य जीवनको केही समय पश्चात  शिक्षा सेवा पनि समाज सेवाकै अभिन्न अङ्ग नै हो भन्ने मान्यता राख्दै विद्यालय स्थापनाका लागि श्रीमान् श्री सुनिल सिजापतीज्यूलाई प्रेरित गर्दै बि.सं.२०५३ सालमा स्थानीय ३०/३५ बालबालिकाहरु लिएर आफ्नै पहलमा पर्ूव -पा्रथमिक विद्यालयको स्थापना गर्नका लागि मुख्य भूमिका खेल्नुभएको थियो । सङ्ख्यात्मक भन्दा पनि गुणात्मक सेवामा विश्वास गर्नुहुने श्रीमान् एवमं श्रीमती सिजापतीज्यूले विद्यालय सञ्चालन कार्यका लागि धेरै नै मेहनत र संर्घष्ा गर्दै आउनुभएको थियो । उहाँको यही र्समर्पणका कारण आज यस विद्यालयले उ.मा.वि. तथा स्नातक तहसम्मको कक्षा सञ्चालन गर्ने मौका नागर्जुना कलेजको रुपमा प्राप्त गरेको छ ।

र्

र्सव धर्म नै कर्म हो भनेर उहाँ अहोरात्र यस क्षेत्रको सेवामा लागि नै रहनुभयो । प्रारम्भिक चरणमा यदा कदा देखा पर्ने स्वास्थ्य अवरोधहरुलाई गौण मान्दै उहाँ निरन्तर डटेर यस क्षेत्रमाा लागिरहनु भयो । आफ्नो स्वास्थ्यसगँ सम्झौता गर्दै जानु नै उहाँको घातक रोगको उपजको प्रमख कारण बन्न गयो र दर्ुइ साना सन्तान जेठी छोरी सुश्री शैसाविन सिजापती र कान्छो छोरा सुशोभन विक्रम सिजापतीलाई आफ्ना प्यारा श्रीमान्लाई सुम्पी उहाँ सदाका लागि आफ्नो कर्म क्षेत्रलाई त्यागी मिति २०६५ साल चैत्र १७ गतेका दिन मृत्युसगँ पराजित भई आफ्ना बाकीँ सपनालाई निकट साथीभाइ, नाताकुटम्ब एवमं सहकर्मीहरुलाई सुम्पी सदाका लागि हामी सबैलाई छोडी बिदा लिनु भयो ।

 

उहाँको मृ्त्युको १३ औँ दिनमा श्रद्धाञ्जलीका लागि विद्यालयमा भेला भएकको अभिभावकहरुबाट उहाँको सम्झनालाई ताजा राख्ने उदेश्यबाट प्रेरित भएको कारणले गर्दा नै यो स्मृति कोषको स्थापना भएको हो । यो स्मृति कोष स्थापनाको मुख्य एवम प्रथम प्रस्तावक यस विद्यालयका अभिभावक श्रर्ीर् इन्द्र राम तण्डुकारज्यू हुनुहुन्छ र यस कोषमा र्स्वईच्छाले रकम जम्मा गर्नुहुने सम्पर्ूण्ा अभिभावक ,सहकर्मी ,नाताकुटुम्ब एवम शुभ चिन्तकहरुलाई मुरी मुरी धन्यबाद अर्पण गर्दछौं ।

 

. कोषको नाम  ः यस कोषको नाम सुचिता स्मृति कोष रहने छ ।

.     कोषको उदेश्य          -) वर्षा उत्कृष्ट अनुशासित ठहरिएका विद्यार्थीहरु