| Poems
|
|
IN MEMORY OF SUCHITA SIJAPATI मैले बुझन सकिन अन्त्यकाल तिमरो धोको के मा पो थियो मैले सोध्न सकिन प्राण जान कतिको बाधा परेको थियो हेरे निर निमेष मुहार तिमरो चिम्ली रहेकी थियौ आखिरकार कुरा नै नभई बिति सकेको थियौ । अल्पायुमा चुँडि लगिस् प्रियालाई हाई हे मृत्युराज रति छैन दया तलाई - Sunil Bikram Sijapati |
|